काठमाडौँ – सिन्धुपाल्चोकबाट काठमाडौँ भित्रिने सडक वर्षाका कारण बेहाल भएको छ। मेलम्ची क्षेत्रबाट उपत्यका प्रवेश गर्ने सबैभन्दा छोटो साँखु फट्केश्वर सडक खण्डको शंखरापुर नगरपालिकाको अन्तिममा करिब डेढ किलोमिटर खण्ड वर्षाका कारण जिर्ण बनेको हो। काठमाडौँ र सिन्धुपाल्चोकको सीमा क्षेत्रमा पर्ने छाप भञ्ज्याङ खण्ड हिउँदमा धुलोका कारण...